विकू बचतको तेस्रो एटिएम सेवा शुभारम्भ
२०७६ माघ ५, आईतवार
गैंडाकोट, ५ माघ ।

विकू बचत तथा ऋण सहकारी संस्थाले तेस्रो एटिएम सेवा तथा ३६५ दिने बैकिङ सेवा विस्तार गरेको छ ।
सदस्यलाई वित्तीय सेवा प्रदान गर्न कावासोती सेवा केन्द्रमा पनि एटिएम सेवा तथा ३६५ दिने बैकिङ सेवा विस्तार गरेको हो ।
शनिबार एटिएम सेवा तथा ३६५ दिने बैंकिङ सेवाको शुभारम्भ संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले गरेका थिए ।
संस्थाले सेवा केन्द्र स्तरमा एटिएम सेवा तथा ३६५ दिने बैंकिङ सेवा संचालनलाई निरन्तरता दिदैे आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार