नेकपा र कांग्रेसकाे गठबन्धनलाई पछि पार्दै राष्ट्रिय सहकारी महासंघकाे उपाध्यक्षमा रमेश पाेखरेल विजयी
२०७६ पुष २५, शुक्रबार
काठमाडाैं, २५ पुष ।

राष्ट्रिय सहकारी महासंघकाे उपाध्यक्षमा रमेश पाेखरेल विजयी भएका छन् । नेकपा र कांग्रेसकाे संयुक्त उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बनेका पाेखरेलले बाजी मारेका हुन् ।
संयुक्त उम्मेदवार डिल्लीराम तिवरीलाई पछि पारेका हुन् ।
पाेखरेले १४३ मत ल्याए भने तिवारीले १०६ मत मत ल्याए ।
पाेखरेल नेकपा निकट सहकारीकर्मी हुन् । पार्टीबाट निकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । राजनीतिक दलकाे दबाबमा परेपनि उनले उम्मेदवारी फिर्ता लिएनन् । उनलाई निवर्तमान अध्यक्ष केशब बडालकाे एक्लाे र सहकारीकर्मीकाे समर्थन थियाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार