राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कंडेल
२०७६ पुष २४, बिहिबार
काठमाडौं, २४ पुष ।
राष्ट्रिय सहकारी महासंघको २७ औ वार्षिक साधारणसभाबाट मिनराज कंडेल सर्वसम्मत भएका छन् ।
त्यस्तै वरिषठ उपाध्यक्षमा ओमदेवी मल्ल तथा कर्णाली प्रदेशबाट सञ्चालक पदमा सर्वसम्मत टिका बुढाथोकी भएका छन् ।
निर्वाचनकाे लागि नेकपा र कांग्रेसकाे गठबन्धन बनेकाे छ । कांग्रेसले उपाध्यक्षसहित ६ सिट पाएकाे छ । सञ्चालक समिति र लेखा समिति गरी २३ सदस्यीय पद रहेकाे छ । गठबन्धन र स्वतन्त्र उम्मेदवारबीच भाेली (२५ गते) निर्वाचन हुँदै छ । भाेली बिहान १० बजे सम्म उम्मेदवारी फि्ता लिने समय रहेकाे छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार