सहकारी पत्रकार समाजमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा पुनः दाहाल
२०७६ पुष १९, शनिवार
काठमाडौं, १९ पुष ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को नवौं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार काठमाडौंको भएको साधारणसभाले खिलानाथ दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
नवर्निवाचित संस्थाको उपाध्यक्षमा काजी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा तुलसीराम सुवेदी, सह–सचिवमा अर्जनु खतिवडा, कोषाध्यक्षमा शर्मिला ठकुरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा हेमन्तराज जोशी र गोविन्द गिरी चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार