यस्तो बन्यो जिल्ला सहकारी संघ काठमाडौंको नयाँ नेतृत्व
२०७६ पुष १७, बिहिबार
अध्यक्षः ज्ञानबहादुर तामाङ
उपाध्यक्षः खेमराज सुवेदी
महिला उपाध्यक्षः सिता ढकाल
महासचिवः मनोज भण्डारी
सचिवः बालकुमार बास्तोला
कोषाध्यक्षः सिता भट्टराई

सञ्चालकहरु
अमरावती महर्जन
सपना अर्याल
सुदर्शन थापा
रमेश कुमार बिडारी
रविन्द्र श्रेष्ठ
अर्जुन भट्टराई
दयारा प्रजापति
लेखा सुपरीवेक्षण समिति
संयोजक: सुमन के.सी.
सदस्य: गीता रेग्मी अर्याल
सदस्य: देव कुमार श्रेष्ठ
संघको भोली (पुष १८) गते हुने २० औं साधारणसभामा निर्वाचित सम्पूर्ण टिमको घोषणा र सपथ ग्रहण हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार