काठमाडौं सहकारी निर्वाचनः निर्वाचनबाटै नयाँ नेतृत्व, उपाध्यक्ष लगायत केही पद निर्विरोध
काठमाडौं, १७ पुष ।

जिल्ला सहकारी संघ, काठमाडौंको नयाँ नेतृत्व निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । नेकपा र नेपाली कांग्रेसबीच सिट भावण्डा भए पनि अन्ततः निर्वाचन हुने भएको छ । आज (१७ पुष) मा भएको उम्मेदवारी भएको थियो । उम्मेदवारी दर्ता नेकपा र कांग्रेसले संयुक्त रुपमा गरेका छन् । तर केही पदमा भने केही सहकारीकर्मीहरुले उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्षमा ज्ञानबहादुर तामाङ र वसन्त केशर पण्डित क्षेत्रीको उम्मेदवारी परेको । उपाध्यक्षमा खेमराज सुवेदी निर्विरोध भएका छन् । त्यस्तै महिला सचिवमा सीता ढकाल निर्विरोध भएकी छिन् । महासचिवमा मनोज भण्डारी र जीतबहादुर तामाङ लामाको उम्मेदवारी परेको छ । सचिवमा बालकुमार वास्तोला निर्विरोध भएका छन् ।
कोषाध्यक्षमा सीता भट्टराई र गौतम कुमार पण्डितको उम्मेदवारी परेको छ । लेखा समिति संयोजकमा सुमन केसी निर्वारोध भएका छन् । त्यस्तै सञ्चालकमा सपना अर्याल, अमरावती महर्जन निर्विरोध भएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजे रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार