झापा पुग्ने पर्यटकलाई शिखर साकोसको स्वागत
२०७६ पुष १६, बुधबार
झापा, १६ पुस ।
विर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले झापा पुग्ने पर्यटकलाई स्वागत गरेको छ ।

सहकारी संस्थाका सञ्चालक समिति, कर्मचारीहरु चन्द्रगढी विमानस्थल पुगेर आगन्तुक पर्यटकलाई झापामा स्वागत गरेको हो ।

संस्थाले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई खादा र पुष्प गुच्छाले स्वागत गरेको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने शिखर सहकारीले विभिन्न अभियान सञ्चालन गर्दै आएको अध्यक्ष राउतले जानकारी दिए । संस्थाले झापाका पर्यटकीय गन्तव्यहरुको समेत प्रचार प्रसार गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार