सहकारी बैंकले सुरु गर्यो एटिएम सेवा
काठमाडौं, ४ पुस ।

राष्ट्रिय सहकारी बैंकले कृषि विकास बैंकसँगको सहकार्यमा सञ्चालन गर्न लागेको एटिएम सेवाको शुभारम्भ भएको छ । बैंकको बिहीबार सम्पन्न १६ औं साधारणसभामा अर्थमन्त्री युवराज खतिवडाले एटिएम सेवाको शुभारम्भ गरेको हो ।
एटिएम सेवा राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थामार्फत देशभरका सहकारीका सदस्यहरुले उपभोग गर्न पाउने गरी एटिएम सेवा उपलब्ध गराएको हो ।
देशभरका सहकारीका सदस्यहरुले सुलभ रुपमा सुरक्षित कार्ड प्रयोग गर्न सक्ने छ । बैंकले सहकारी संस्थाहरुमा प्रविधिको प्रयोग गरी सहकारीका सदस्यहरुलाई समेत नबीनतम सुविधा उपभोगको अबसर प्रदान गर्ने लक्ष्य सहित एटिएम सेवा सुरु गरेको हो ।
सहकारी बैंकका सदस्य सहकारी संघ संस्थाहरुले बैंकका शाखा कार्यालय मार्फत तोकिएको प्रक्रिया पूरा गरेर आफ्ना सदस्यहरुलाई एटिएम कार्ड प्रदान गर्न सक्नेछन् ।
यूनियन पे इन्टरनेशनलको आधुनिक चिप तथा पिन सहितको सुरक्षित कार्ड देशभर जूनसुकै स्थानमा प्रयोग गर्न सकिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार