२९ असोज २०८३, बिहिबार

पोखरा रोयल साकोस गण्डकी प्रदेशको उत्कृष्ठ सहकारी

२०७६ पुष ४, शुक्रबार
पोखरा रोयल साकोस गण्डकी प्रदेशको उत्कृष्ठ सहकारी

काठमाडौं, ४ पुस ।

पोखराको बुद्धचोकमा केन्द्रिय कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था गण्डकी प्रदेशको उत्कृष्ठ सहकारीको रुपमा सम्मानित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले प्रदेशस्तरीय उत्कृष्ट साकोसहरु विधामा पोखरा रोयललाई सम्मानित गरेको हो ।

नेफ्स्कूनको २८ औं बार्षिक साधारणसभामा सहकारी मन्त्री पद्मा अर्यालले संस्थालाई सम्मान गरेको हो ।

यो पनि पढ्नुस्


नेफ्स्कूनद्वारा उत्कृष्ट सदस्य संघ/संस्था पुरस्कृत (उत्कृष्ठ संघ/संस्थाको नामावली)

यो पनि पढ्नुस्

पोखरा रोयल र शिशुवा महिला बीच एकिकरण

अभिलेख

लोकप्रिय