सहकारी बैंकको उत्कृष्ठ शाखा पोखरा, कर्मचारीतर्फ शान्ता गिरी
काठमाडौं, ३ पुस ।

राष्ट्रिय सहकारी बैंकको पोखरा उत्कृष्ठ हुन सफल भएको छ । गत आर्थिक वर्षमा उक्त शाखा देशकै उत्कृष्ठ हुन सफल भएको हो । बैंकको १६ औं साधारण सभाको अवसरमा उक्त शाखा उत्कृष्ठ घोषणा गरिएको हो ।
त्यस्तै बैंकको उत्कृष्ठ कर्मचारी शान्ता गिरी भएकी छिन् । उनी (प्रबन्धक/अधिकृत स्तर)मा उत्कृष्ठ भएकी हुन् । त्यस्तै सहायक स्तरमा सुमित्रा क्षेत्री र सहयोगी स्तरमा विष्णुप्रसाद चौलागाईं उत्कृष्ठ हुन सफल भएका छन् ।
उत्कृष्ठ हुने व्यक्ति तथा शाखालाई कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडाले सम्मानित गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार