यस्तो बन्दैछ नेफ्स्कून तालिम केन्द्र, भयो शिलान्यास
काभ्रे, ३ पुस ।

काभ्रेको बनेपा नगरपालिका–१२ बासडोलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) तालिम केन्द्रको शिलान्यास भएको छ । नेफ्स्कूनले सदस्य संघ/संस्थाहरूलाई सहजै तालिम प्रदान गर्ने उद्देश्यले २० रोपनी जग्गामा सुविधासम्पन्न तालिम केन्द्र बनाउन लागेको हो ।
तालिम केन्द्रको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले शिलान्यास गरेका छन् । सो अवसरमा बडालले काम शुरुवात गर्नु भन्दा सम्पन्न गर्न निकै चुनौती रहेको उल्लेख गर्दै सबैको साथ र सहयोगमा योजना अनुरूप समयमै काम सम्पन्न गर्न शुभकामना दिए ।
त्यसैगरी नेफ्स्कूनका पूर्व कोषाध्यक्ष नानीबाबु बुढाथोकीले व्यक्तिगत रूपमा ५५ हजार रूपैयाँ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार