५ असार २०८३, शुक्रबार

३४ साकोसले पाए प्रोबेशन ब्राण्ड (नामावलीसहित)

२०७६ पुष २, बुधबार
३४ साकोसले पाए प्रोबेशन ब्राण्ड (नामावलीसहित)

काठमाडौं, २ पुस ।

नेपाल स्तरको साकोस गुणस्तर मापदण्ड (प्रोबेशन ब्राण्ड) यस वर्ष ३४ वटा बचत तथा ऋण सहकारी संस्थाहरु सफल भएका छन् । आज (बुधबार) बसेको नेफ्स्कूनको बोर्ड बैठकले ब्राण्ड दिने निर्णय गरेको हो ।

नेपाल स्तरको मापदण्ड कायम गर्न सफल साकोसहरु

एकिकृत फ्रेण्डसिप साकोस–दोलखा,
ऐंचो पैंचो साकोस–काठमाडौं,
कोलिय देवदह साकोस–रुपन्देही,
गछिया साकोस–मोरङ,
ग्रामिण साकोस– सल्यान,
जनउत्थान साकोस–रुपन्देही,
जनमुखी साकोस–दोलखा,
नवजागरण साकोस–रामेछाप,
नवप्रगती पृथ्वी साकोस– नवलपरासी सुस्ता पूर्व,
नवविकास साकोस–रौतहट,
परोपकार साकोस–नवलपरासी सुस्ता पूर्व,
फुलवारी साकोस–प्यूठान,
भिमकुल साकोस–गोरखा,
महाप्रभु साकोस–दाङ,
महिला जनचेतना साकोस–मकवानपुर,
महिला जागरण साकोस–मकवानपुर,
महिला मिलन साकोस–मकवानपुर,
लुम्बिनी साकोस, नवलपरासी सुस्ता पश्चिम,
लेकाली स्वावलम्बन साकोस–गुल्मी,
लेटाङ साकोस–मोरङ,
विरेन्द्रनगर साकोस–मोरङ,
शिक्षक कल्याण साकोस–दोलखा,
शिखर साकोस, सुर्खेत,
श्रोत परिचालन साकोस–धादिङ,
सक्रिय महिला साकोस–मकवानपुर,
सप्तकोशी साकोस–गोरखा,
सयपत्री साकोस–नवलपरासी सुस्ता पश्चिम,
सामुहिक साकोस–भक्तपुर,
सामुहिक विकास साकोस–रुपन्देही,
सिको साकोस –बर्दिया,
सिनर्जी साकोस–कपिलबस्तु,
सुन्दरपुर साकोस–मोरङ,
हरियाली साकोस–दाङ,
हाम्रो मध्यवर्ती साकोस–बर्दिया

अभिलेख

लोकप्रिय