पोखरा रोयल र शिशुवा महिला बीच एकिकरण
२०७६ मंसिर २६, बिहिबार
पोखरा, २५ मंसिर

पोखरा रोयल सहकारी सस्था लिमिटेड र शिशुवा महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड बीच एकिकरण भएको छ ।
दुई संस्थाबीच एकिकरण पश्चात पोखरा रोयल बचत तथा ऋण सहकारी सस्था लिमिटेड कायम भएको छ । बुधबार गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकिकृत कारोबार गर्न स्विकृती दिएको हो ।
संस्थाको प्रधान कार्यालय बुद्धचोक कास्की, सेवाकेन्द्र दुलेगौंडा तनहुँ, भन्डारढिक कास्की र शिशुवा मोहरिया कायम भएको संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार