पुस ३ गते सहकारीको कुनै पनि कार्यक्रम नराख्न महासंघको निर्देशन
२०७६ मंसिर ८, आईतवार
ललितपुर, ८ मंसिर
राष्ट्रिय सहकारी महासंघले पुस ३ गते कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको छ । उक्त दिन राष्ट्रिय सहकारी बैंक लिमिटेडको साधारणसभा भएकाले अन्य कुनै पनि कार्यक्रम नराख्न सूचना जारी गरेको हो ।
पुस ३ गते राष्ट्रिय सहकारी बैंकले १६ औं बार्षिक साधारण सभाको मिति तय गरेको छ । महासंघले सूचनामा भनेको छ, ‘सो दिन कुनै पनि कार्यक्रम नराखी सो साधारण सभामा उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार