जिल्ला सहकारी संघ दार्चुलाको अध्यक्षमा जोशी
दार्चुला, ८ मंसिर

जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले धनराज जोेशीलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ । शनिबार सम्पन्न साधारण सभाले जोशीलाई संघमा लगातार तेस्रो पटक अध्यक्षको जिम्मेबारी दिएको हो । जोशीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको संचालक समितिको उपाध्यक्षमा भगवती बडाल, सचिवमा श्याम सिंह सामन्त, कोषाध्यक्षमा प्रेम बल्लभ जोशीलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा हिरा सिंह धामी, जनकराज जोशी, शुक्लावती बुढाथोकी, हिरादेवी अवस्थी र लक्ष्मी मिश्रलाई सर्वसम्मत चयन गरेको हो ।
हरक सिंह बडालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन भएका छन् । समितिको सदस्यहरुमा नन्दा लोहार र शंकर सिंह महरा चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार