चितवनको टाँडीमा नेफ्स्कून सदस्य सेवा केन्द्र
चितवन । नेफ्स्कून क्षेत्रीय कार्यालय चितवन अन्तर्गत चितवन फिल्ड कार्यालय मातहत रहने गरी टाँडीमा नेफ्स्कून सदस्य सेवा केन्द्रको औपचारिक उद्धघाटन गरिएको छ ।

रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले रिबन काटेर कार्यालयको उरेकी हुन् । सो अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै नगर उपप्रमुख विमला दुवाडीले बचत तथा ऋण सहकारी संस्थाहरुलाई घरदैलोमा सेवा प्रदान गर्नका लागि नेफ्स्कूनले रत्ननगर नगरपालिकालाई रोज्नु गौरवको कुरा भएको बताइन ।
नगरपालिका नेफ्स्कूनसंग मिलेर नगर भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुको सुद्धढीकरण र सहकारी मार्फत गरिबी निवारणका लागि अभियानसँग हातेमालो गर्दै अगाडि बढ्न ऐक्यवद्धता व्यक्त गरिन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार