सहकारीको दोहोरो सदस्यता त्याग्न स्थानीय तहको निर्देशन, कारबाही गर्ने समेत चेतावनी
ललितपुर, २७ भदौ
गोदावरी नगरपालिकाले सहकारीको दोहोरो सदस्यता त्याग्न सूचना जारी गरेको छ ।

सहकारी ऐन २०७४ अनुसार एकै स्थानीय तह भित्र कार्यसञ्चलन गरीरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारीको सदस्यता लिन नपाउने व्यवस्था रहेको छ । सोही अनुसार २०७७ असोज मसान्त भित्र एउटा मात्र सहकारी छनोट गर्न सूचना जारी गरेको हो ।
यदी दोहोरो सदस्यता नत्यागेमा कारबाही समेत गरिने चेतावनी नगरपालिकाले दिएको छ ।
सहकार िऐन २०७४ कात्तिक १ गते जारी भएको थियो । ऐनको दफा ३२ को उप दफा (१) मा एक स्थानीय तहको एकै प्रकृतिको एक भन्दा बढी सहकारीको सदस्यता हुन नपाउने व्यवस्था छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार