सर्वोत्कृष्ट साकोस कल्याणकारी र सक्रिय महिला
काठमाडौं, ३२ साउन
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले देशभरका उत्कृष्ठ संघ/संस्था घोषणा गरेको छ । संघको ३२ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा स्थापना दिवस मनाउँदै घोषणा गरेको हो ।

यस वर्षको सर्वोत्कृष्ट साकोस कल्याणकारी साकोस, ललितपुर भएको छ । त्यस्तै सर्वोत्कृष्ट साकोस(महिला) सक्रिय महिला साकोस, मकवानपुर घोषणा गरिएको छ ।
नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस
१ : सुन्दरपुर साकोस,मोरङ्ग
२ : नन्देश्वर महिला साकोस , सर्लाही
३ : नवजागरण साकोस, मन्थली
गण्डकी : पोखरा रोयल साकोस, पोखरा
५ : सामूहिक विकास साकोस, रुपन्देही
कर्णाली : विरेन्द्रनगर साकोस, सुर्खेत
सुदुरपश्चिम : जिवनज्योति साकोस, वैतडी
उत्कृष्ट जिल्ला वचत तथा ऋण सहकारी संघ
बारा जिल्ला वचत संघ
अनुकरणीय उच्चस्तरको प्रविधि प्रयोग
विकु साकोस, नवलपरासी
साकोस एकिकरण अभियानमा उत्कृष्ट
मिलिजुली साकोस, दोलखा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार