क्षणिक आवेशमा आएर सन्दर्भ ब्याजदरको विरोध नगर्न रष्ट्रिारको आग्रह
काठमाडौं, २४ साउन
सहकारी विभागका रजिष्ट्रार डा. टोकरोज पाण्डे सन्दर्भ ब्याजदरको विषयमा क्षणि आवेशमा आएर विरोध नगर्न आम सहकारीकर्मीहरुलाई आग्रह गरेका छन् ।

ललितपुरमा शुक्रबार आयोजिक अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रलाई संकुचन गर्न ब्याजदर तोकिएको नभई सहकारी क्षेत्रकै हितको लागि भएको बताए ।
‘क्षण्कि लाभर र आकांक्ष लिएर अघि बढ्यौं भने दुर्घटना पर्न सक्छ’, उनले भने, ‘त्यसैले दिर्घकालित योजना बनाएर अघि बढ्यौं ।’
सहकारी क्षेत्रलाई मर्यादित बनाउन सबैको दायित्व भएको र यसबाट कोही विमुख नहुन आग्रह गरे ।
‘धेरै सोच बुझका साथ हामीले निर्णय गरेका हौं’, उनले भने, ‘कार्यान्वयनमा आएको जटिलतालाई हातमा हात मिलायर अघि बढ्नु पर्छ ।’ ब्याजदर कार्यान्वयनमा सबै सहकारीकर्मीको साथ र सहयोग हुने उनको धारण थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार