जब कार्यक्रम चलिरहँदा लाग्यो 'मुर्दाबाद'को नारा
काठमाडौं, २३ साउन

सन्दर्भ ब्याजदरको विषयमा काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा सहकारीका नेताहरुलाई लक्षित गर्दै ‘मुर्दाबाद’को नारा लगाएका छन् ।
जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंको आयोजनामा भएको ‘सहकारीको स्वायत्तता र स्वतन्त्रता मा सन्दर्भ ब्याजदर’ विषयक अन्तरक्रिया कार्यक्रममा ‘मुर्दाबाद’को नारा लागेको हो ।
विभिन्न सहकारीबाट प्रतिनिधित्व गर्दै कार्यक्रम स्थल आइपुगेका सहकारीकर्मीहरुले तोकिएको ब्याजदरको बिरोध गर्दै नारा बाजी गरेका थिए । उनीहरुले ब्याजदर निर्धारण समितिमा रहेका सहकारीका नेताहरु प्रति लक्षित गर्दै नाराबाजी गरेका थिए ।
कार्यक्रम सभाहलमा नाराबाजी सहित हो हल्ला गर्न थालेपछि आयोजकले निकै सकसका साथ साम्य पारेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार