सुप्रिम साकोसको वित्तीय विवरण सार्वजनिक
२०७६ साउन १७, शुक्रबार
काठमाडौं, १७ साउन
ललितपुरको महालक्ष्मीस्थान–१५ मा केन्द्रिय कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था (सुप्रिम साकास)ले वित्तीय विवरण (२०७६ असार ३१) सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाको चुक्ता सेयर पूँजी ५ करोड २६ लाख ५५ रहेको छ । त्यसतै बचत तथा निक्षेप २२ करोड २० लाख ५८ हजार, साधारण जगेडा कोष ७४ लाख ६६ हजार ४ सय, अन्य कोषहरु ५२ लाख ३८ हजार रहेको छ । त्यस्तै संचालन मुनाफा ७० लाख २२ हजार ४ सय, कर्जा तथा सापटी २० करोड ६९ लाख ४४ हजार, अन्य लगानी ४६ हजार (सहकारी संघ, सहकारी बैंक) रहेको छ ।
त्यसैगरी बैंक तथा नगद मौज्दात ४ करोड ४३ लाख २ हजार ८ सय रहेको सहकारी संस्थाले जनाएको छ । सहकारी संस्थाको घर÷जग्गा समेत गरी ४ करोड ४७ लाख ५९ हजार ९ सय स्थिर सम्पती रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार