अन्तत सहकारीको ब्याजदर अधिकतम् १६ प्रतिशत, आइतबारबाट देशभर लागू हुने
काठमाडौं, १७ साउन

सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोकिएको छ ।
यो व्यवस्था आगामी आइतबारबाटै लागू हुने शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ। हाल सहकारी संस्थाले बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्।
‘ऋणीले चर्को ब्याज तिर्नुपर्ने प्रवृत्ति अन्त्य भएको छ,’ समितिका संयोजक एवं सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले भने, ‘सहकारी क्षेत्रमा रहेका विकृति अब अन्त्य हुनेछन्।’ सहकारीको ब्याजदर आवश्यकताअनुसार प्रत्येक तीन(तीन महिनामा परिवर्तन गर्न सकिने उनले बताए।
भिडियो हेर्नुस्
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार