साकोस सम्बन्धी केही जिज्ञासा भए ०१–४७८३०७१ मा सिधा सम्पर्क गर्नुहोस्
२०७६ वैशाख २, सोमबार

काठमाडौं, २ बैशाख
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ÷संस्थाहरु तथा सरोकारवाला निकायका लागि सहज रुपमा सूचना तथा जानकारी प्राप्त गर्न नेफ्स्कूनले आजदेखि ‘हेलो नेफ्स्कून’ सञ्चालनमा ल्याएको छ ।

०१–४७८३०७१ मा सिधा सम्पर्क गरी साकोस (बचत तथा ऋण सहकारी संस्था) सँग सम्बन्धित जिज्ञासा, सुझाव तथा प्रतिक्रिया तत्काल राख्न र प्राप्त गर्न सक्नेगरी ‘हेलो नेफ्स्कून’ सञ्चालनमा ल्याएको हो ।
स्था) सँग सम्बन्धित जिज्ञासा, सुझाव तथा प्रतिक्रिया तत्काल राख्न र प्राप्त गर्न सक्नेगरी ‘हेलो नेफ्स्कून’ सञ्चालनमा ल्याएको हो ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार