पुरस्कार छनोट समितिका संयोजकद्वारा आफ्नै सहकारी उत्कृठ घोषणा
यो पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवस (जुलाई पहिलो शनिबार)का दिन वितरण गरिन्छ ।

काठमाडौं, १९ चैत्र
राष्ट्रिय सहकारी महासंघले देशभरका उत्कृष्ठ सहकारी संघ/संस्थाको नाम घोषणा गरेको छ ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको सभागृहमा आयोजित विशेष समारोहको बीच पुरस्कृत संघ/संस्थाको नाम घोषणा गरेको हो । उक्त समारोहबाट एउटा जिल्ला संघ र सात वटा प्रदेशको प्रतिनिधित्व हुनेगरि एक/एक सहकारीको नाम घोषणा गरेको हो ।
उक्त पुरस्कार छनोट समितिको संयोजक महासंघका सञ्चालक सुरेन्द्र भण्डारी हुन् । आफ् कार्यकारी सञ्चालक रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ठ सहकारीको रुपमा घोषणा गरेका छन् । यस अघि पनि यस संस्था पुरस्कृत भैसकेको छ । आफै समितिको संयोजक र आफ्नै सहकारीलाई पुरस्कृत गर्नु उचित हो हुन्छ या हुँदैन ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार