५९ अाैं राष्ट्रिय सहकारी दिवसकाे नारा तय
काठमाडाैं । राष्ट्रिय सहकारी संघले ५९ अाैं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि नारा (ध्येय) तय गरेकाे छ । सहकारी दिवसकाे सन्दर्भमा बर्षभरिका लागि ‘अार्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने नारा तय गरेकाे हाे ।
समुदायमा सबल एकताकाे अाधार निर्माण, द्वन्द न्यूनीकरण, राेजगारी सिर्जना, उत्पादन वृद्दि गर्दै गरिबी न्यूनिकरण, सदस्यकाे शीप, क्षमता तथा नेतृत्व विकास, पिछडिएका वर्ग तथा समुदायकाे अार्थिक, सामाजिक क्षेत्रमा पहुँच वर्द्दि का लागि सहकारी क्षेत्रले उल्लेख्य याेगदान पुर्याउँदै अाएकाे छ ।
नेपालकाे संविधान २०७२ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रकाे सहभागिका र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेकाे सन्दभमा सहकारीका सदस्यहरुकाे अार्थिक तथा सामाजिक रुपान्तरण गर्दै स्वतन्त्र र अात्मनिर्भर अर्थतन्त्रकाे लागि सहकारी क्षेत्रकाे अपरिहार्यता महशुस गरि नारा तय गरेकाे जनाएकाे छ ।
संघले सदस्य संघहरुलाई भव्यताका साथ दिवस सम्पन्न गर्न अाव्हान समेत गरेकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
