३ वैशाख २०८३, बिहिबार

गरीबी निवारणमा सहकारीको योगदान : सहकारी मन्त्री

२०७२ माघ २५, सोमबार
गरीबी निवारणमा सहकारीको योगदान : सहकारी मन्त्री

नवलपरासी । उपप्रधान एवं गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नेपालको गरिबी निवारणमा सहकारीले ठुलो योगदान पुर्याउन सक्ने बताएका छन् ।

सहकारीको मर्म र भावना लाई आत्मसात गर्दै सदस्यकेन्द्रीत सेवा र गतिविधि संचालनमा जोड सहकारीले जोड दिनुपर्ने उनको भनाई थियो । सहकारी विभागको आयोजना तथा गैडाकोट बचत तथा ऋण सहकारी संस्था लिं गैडाकोट २ नवलपरासीको स्थानिय समन्वयमा भएको सहकारी ब्यबसाय प्रबर्धन तथा नियमन विषयक अन्तरकृया गोष्ठीमा बोल्दै सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा नवलपरासी र चितवन जिल्लाका १५० बटा सहकारी संघ संस्थाहरुका करिव २०० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय