२१ कात्तिक २०८३, शनिवार

सहकारी मन्त्रि केसीले भने, 'कु-नियतले ऐन बनेको छ, भने व्यग्लै कुरा हो' (भिडियाे सहित)

२०७२ माघ १३, बुधबार
सहकारी मन्त्रि केसीले भने, 'कु-नियतले ऐन बनेको छ, भने व्यग्लै कुरा हो' (भिडियाे सहित)

भिडियाे 

काठमाडौं । उपप्रधान एवंम सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले नेपालको सहकारी अभियानलाई व्यवस्थित तबरले संचालन गर्नुपर्ने र सबै मिलेर अघि लैजानु पर्ने बताएका छन् ।

मन्त्रालयद्वारा अायाेजित पत्रकार भेटघाटमा मन्त्री केसीले भने, ‘नयाँ बनेको सहकारी ऐन बिगारौं भन्ने कु-नियतले
बनेको छ भने व्यग्लै कुरा हो, नत्र भने प्रयोगमा जाँदा अव्यवहारिक र अप्ठ्यारा भएका व्यवस्थालाई संशोधन गर्न सकिन्छ ।’

संसारमा सहकारीले धेरै राम्रो काम गरेकाे बताउँदै उनले ति राम्रा कामबाट सिक्नुपर्ने बताए । सहकारी अभियानलाई सफल पार्नको लागि कानुनमा भएका कमी कमजोरीलाई हटाउनु पर्ने पनि उनकाे भनाई थियाे ।

अभिलेख

लोकप्रिय