कालोबजारी रोक्न सांसदहरुको माग
काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा भाग लिने चार सांसदले मुलुक विभिन्न स्थानमा घटेका घटना र निर्वाचन क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।
सांसद चुडामणि जङ्गलीले मोरङको रङ्गेलीमा बिहीबार घटेको घटनाको निन्दा गर्नुभयो र कालोबजारी नियन्त्रणका लागि सरकारको ध्यान आकृष्ट गराए । सांसद जयन्ती राईले भूकम्प र नाकाबन्दीका कारण कष्टकर जीवनयापन गर्न बाध्य जनता कालोबजारीबाट थप अप्ठेरोमा परेको बताए ।
सांसदद्वय जीवनप्रभा घिमिरे र तुलसा रानाले मुलुकमा मापदण्ड विपरीत चलाइरहेका एम्बुलेन्स सञ्चालनमा अनुगमन गर्न तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
