विश्वज्याेति सहकारीकाे कार्यालय स्थान्तरण
काठमाडाैं । जाेरपाटी चाेक स्थित विश्वज्याेति बचत तथा ऋण सहकारी संस्थाकाे कार्यालय स्थान्तरण गरिएकाे छ । जाेरपाटी चाेकमा रहेकाे साविककाे कार्यालयलाई स्थान्तरण गरी गोकर्णेश्वर न.पा–१३, जोरपाटी ओरालोमा (तीन सय मिटर अगाडी) एभरेष्ट बैंक रहेको भवनमा स्थान्तरण गरिएकाे हाे ।
संस्थाकाे नयाँ कार्यालकाे अाज (अाइतबार) एक कार्यक्रमकाे बीच शुभारम्भ गरिएकाे छ । कार्यालयकाे उद्घाटन वरिष्ठ पत्रकार पुरुषाेत्म दाहालले गरे ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
