२१ कात्तिक २०८३, शनिवार

जिल्ला संघ काठमाडौंको साधारणसभा स्थगित

२०७२ पुष २९, बुधबार
जिल्ला संघ काठमाडौंको साधारणसभा स्थगित

काठमाडौं । भोली (पुस ३०) गते हुने भनिएको जिल्ला सहकारी संघ, काठमाडौंको १६ औं बार्षिक साधारणसभा स्थगित भएको छ ।
पुस २६ गते संचालक समितिको बैठक बसी साधारणसभा स्थगित गरी फागुन १४ गते गर्ने निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय