२१ कात्तिक २०८३, शनिवार

जिल्ला बचत संघ लमजुङको अध्यक्षमा धमला

२०७२ पुष २८, मङ्गलबार
जिल्ला बचत संघ लमजुङको अध्यक्षमा धमला

लमजुङ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि लमजुङको अध्यक्षमा दुर्गाभक्त धमला निर्वाचित भएका छन् ।
गत शनिवार भएकाे स‌ंघकाे १८ औं साधारण सभा र छैठौं अधिबेशनले दुर्गाभक्त धमलाको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक समिति र महेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति निर्बिरोध गरेकाे हाे ।

अभिलेख

लोकप्रिय