साना किसान डुमरबानाको क्षेत्रीय कार्यालय उद्घाटन
बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरबानाको कोल्हवी क्षेत्रको क्षेत्रिय कार्यालय संचालनमा आएको छ । संस्थाले आप्नो कार्यक्षत्र विस्तार गर्ने क्रममा कोल्हवी क्षेत्र अन्तर्गत वछनपुर्वा, रामपुर्वा बारा र लक्ष्मिनिया, फतवाहर्सा रौतहटमा सेवाकार्य गर्नका लागि क्षेत्रीय कार्यालय उद्घाटन गरिएको हो ।
यस संस्थाको सदस्य ८ हजार, शेयरपूँजी ३ करोड १० लाख, वचत ४५ करोड लगानी ६५ करोड पुगेको छ । संस्थामा अध्यक्ष तथा साना किसान कृषि सहकारी जिल्ला संघ बाराका अध्यक्ष शिवप्रसाद अधिकारीले सहकारीहरुको वर्तमान राष्टिय अन्तराष्ट्रिय अवस्था साना किसान कृषि सहकारी संस्थाको लक्ष्य र उद्देश्य पुरा गर्न सदस्यहरुको भूमिकाको विषयमा मन्तव्य प्रकट गर्दै संस्था लक्ष्यमा सफल हुने विचार व्यक्त गरे । 
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
