पत्रकार अधिकारीलाई सहकारी सम्मान
काठमाडौं । कान्तिपुर टेलीभिजनका पत्रकार विजयराज अधिकारी सम्मानित भएका छन् ।
उपलब्धि बचत तथा ऋण सहकारीले सातौं वार्षिक साधारणसभाका अवसरमा पत्रकार अधिकारी नगद सहित सम्मानीत भएका हुन् ।
सहकारीका गतिविधि टेलिभिजन मार्फत प्रशारण गरेको भन्दै अधिकारीलाई नगदसहित सम्मान गरिएको हो ।
त्यस्तै संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि भावना बस्नेत र युवराज नेपाललाई सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
