कन्सर्न नेपालको सहकारी शिक्षा तथा सदस्यता अभिमुखीकरण
बागलुङ । “समृद्ध समाजको स्थापना, कन्र्सन नेपाल साकोसको चाहाना” भन्ने नाराका साथ सहकारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भकुण्डे गाविस वडा नं. ९ को गलुवा ढा“डखर्क प्राथमिक विद्यालयको प्रमङगणमा सहकारी शिक्षा तथा सदस्यता अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको शिक्षा उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाको परिचय, परिकल्पना, सेवा सुविधा, सहकारीको ज्ञान, वचत गर्ने बानीको विकास, सहकारीका नीति नियम, सदस्यता विस्तारका लागि सदस्यता अभिमुखिकरणको सहजीकरण संस्थाका अध्यक्ष केवी शाहीले गरेका थिए ।
तालिमका सहभागिहरुले गलुवा गाउ“लाई सबै घर परिवार सहकारीमा आवद्ध गराएर गाउ“ विकास अभियान संचालन गरी सहकारी गाउ“ घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोहि भेलाले भीमबहादुर शाहीको संयोजकत्वमा सात सदस्सीय बचत उपसमिति गठन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
