२१ कात्तिक २०८३, शनिवार

साना किसान डुमरबानाको क्षेत्रीय कार्यालय उद्घाटन

२०७२ पुष २५, शनिवार
साना किसान डुमरबानाको क्षेत्रीय कार्यालय उद्घाटन

बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरबानाको कोल्हवी क्षेत्रको क्षेत्रिय कार्यालय संचालनमा आएको छ । संस्थाले आप्नो कार्यक्षत्र विस्तार गर्ने क्रममा कोल्हवी क्षेत्र अन्तर्गत वछनपुर्वा, रामपुर्वा बारा र लक्ष्मिनिया, फतवाहर्सा रौतहटमा सेवाकार्य गर्नका लागि क्षेत्रीय कार्यालय उद्घाटन गरिएको हो ।

यस संस्थाको सदस्य ८ हजार, शेयरपूँजी ३ करोड १० लाख, वचत ४५ करोड लगानी ६५ करोड पुगेको छ । संस्थामा अध्यक्ष तथा साना किसान कृषि सहकारी जिल्ला संघ बाराका अध्यक्ष शिवप्रसाद अधिकारीले सहकारीहरुको वर्तमान राष्टिय अन्तराष्ट्रिय अवस्था साना किसान कृषि सहकारी संस्थाको लक्ष्य र उद्देश्य पुरा गर्न सदस्यहरुको भूमिकाको विषयमा मन्तव्य प्रकट गर्दै संस्था लक्ष्यमा सफल हुने विचार व्यक्त गरे । sana kisan dumarawan2

अभिलेख

लोकप्रिय