गैडाकोट सहकारीका सदस्यको दाँत उपचार
नवलपरासी । गैडाकोट बचत तथा ऋण सहकारी संस्था लि (गैडाकोट साकोस) गैडाकोट, २ नवलपरासी र लायन्स क्लव अफ गैडाकोट को संयुक्त आयोजना एवं भिजन डेन्टल केयर प्रा. लि.को प्राविधिक सहयोगमा निशुल्क दन्त शिवीर कार्यक्रम सम्पन्न भएको छ ।
उक्त शिविरबाट २ सय ३० जना मुख तथा दाँतका बिरामीहरु लाभान्वित भए । ‘सदस्यको स्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ हरेक वर्ष गैडाकोट साकोसले आफ्ना सदस्य र समुदायका अन्य बासिन्दाहरुको लागि यस्तै प्रकार का निशुल्क स्वास्थ्य शिबिरहरु एकल तथा साझेदारी रुपमा संचालन गर्दै आएको छ ।
गैडाकोट साकोसको ३ हजार ९ सय जना सदस्य, २ करोड ९० लाख सेयर पुँजि र २५ करोड ५० लाख कुल पुँजि रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
