सहकारी पत्रकार समाजमा पुन : सापकाेटा, सचिवमा दाहाल र काेषाध्यक्षमा श्रेष्ठ
काठमाडाैं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे ५अाैं साधारणसभाले पुन: डिल्ली प्रसाद सापकाेटाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
साधारणसभाले पुरानै कार्यसमितिलाइ सर्वसम्वत रुपमा चयन गरेकाे छ भने दुइ सदस्यमा नयाँ अनुहार रहेका छन् । नव निर्वाचित उपाध्यक्षमा राजेश खनाल (काठमाडौं पाेष्ट), सचिवमा खिला दाहाल (वर्तमान सहकारी मासिक), सहसचिवमा तुलसीराम सुवेदी (हरेकपल), काेषाध्यक्षमा काजी श्रेष्ठ (सहकारीखबर डटकम) रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पाैडेल (हिमालयन टेलिभिजन ) र कृष्ण प्रसाद न्याैपाने (इमेज एफएम) रहेकाे छन् ।
अन्य २ सदस्य भने अध्यक्षकाे सिफारिसमा कार्यसमितिले मनाेनयन गर्ने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
