चन्द्रसूर्य साकाेसले वितरण गर्याे तीन सय विद्यार्थीलाई स्वेटर
काठमाडाैं । ललितपुरकाे लगनखेल स्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रसूर्य साकाेस) र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ एलसी काठमाडाैंले विद्यार्थीलाई ऊलन स्वेटर वितरण गरेकाे छ । दुबै संस्थाले संयुक्त रुपमा दक्षिण ललितपुर स्थित श्री महाकाल उच्च मावि गोटिखेलका तीन सय विद्यार्थीलाई ऊलन स्वेटर वितरण गरेके हाे ।
दुबै संस्थाका अध्यक्ष रामशरण बस्नेतले न्यानो कपडा तथा व्लाङकेट वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए । सहयोग गर्न इच्छुक संघ/संस्था तथा महानुभावहरूले संस्थामा सम्पर्क गर्न सकिने समेत उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

