२१ कात्तिक २०८३, शनिवार

पन्चज्योती साेकाेसको स्थापना दिवसमा रक्तदान

२०७२ पुष १०, शुक्रबार
पन्चज्योती साेकाेसको स्थापना दिवसमा रक्तदान

रुपन्देही । सालझण्डी १ झिमझिमिया स्थित पन्चज्योती स्वाबलम्मन बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरको छ । रक्त सञ्चार केन्द्र बुटवलको सहयोगमा सम्पन कार्यक्रममा ४० युनीट रगत सङकलन भएको छ ।

स्थानीय सघं/सस्था तथा सहकारीका सदस्य, पत्रकार, सगै सालभण्डी सैनिक तालिम केन्द्रका १० जनाले रक्तदान गरेका थिए । हरेक वर्ष स्थापना दिनमा सस्थाले गर्दै आएको रक्तदान कार्यक्रममा गत बर्ष भन्दा २ युनिट बढि रगत सङकलन भएको सस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय