मुलुककै सर्वोत्कृष्ट सहकारी किसान साकाेस, जिल्ला संघमा चित्तवन
काठमाडाैं । मुलुककै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा किसान बचत तथा ऋण सहकारी संस्था गैंडाकोट सम्मानित भएको छ । त्यसैगरी महिला तर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई मुलुककै महिलाहरु सञ्चालित उत्कृष्ट सहकारी संस्था र जिल्ला संघमा चित्तवन जिल्ला बचत तथा ऋण सहकारी संघ सर्वोत्कृष्ट सहकारी संघको रुपमा सम्मानित भएको छ ।
त्यसैगरी पूर्वाञ्चलमा हाम्रो साकोस उर्लावारी, मध्यमाञ्चलमा स्रोत परिचालन धादिङ, पश्चिमाञ्चलमा गैंडाकोट, मध्यपश्चिममा विश्वासिलो बर्दिया र सुदुर पश्चिममा जनज्योती कञ्चनपुरलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएकाे हाे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २४ औं वार्षिक साधारणसभामा यि संस्थाहरु सम्मानित भएकाे हाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
