काठमाडाैं सहकारी संघकाे साधारणभा पुस ३० मा, सदस्यले जान्नै पर्ने २ कुरा !
काठमाडाैं । जिल्ला सहकारी संघ काठमाडाैंकाे १६ अाैं बार्षिक साधारणसभा पुस ३० गते हुने भएकाे छ । संघकाे मंसिर २७ गते बसेकाे संचालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे ।
संघले साधारणसभामा भाग लिन अाउँदा सदस्य संस्थाका प्रतिनिधिले संघ/संस्थाबाट मनाेनयन भएकाे पत्र र परिचय खुल्ने परिचयपत्र लिएर अाउन अनुराेध गरेकाे छ । त्यस्तै एक व्यक्ति एक संघ/संस्थाकाे प्रतिनिधि मात्र हुन पाइने व्यवस्था गरेकाे छ ।
गत फागुन १५ गते भएकाे १५ अाैं साधारण सभाले टेकप्रसाद चौलागाईकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे थियाे । चौलागाईले अध्यक्षका प्रतिस्पर्धि सिताराम काफ्लेलाइ २५ मतले हराएका थिए । चौलागाईले ४ सय ९३ र काफ्लेले ४६८ मत ल्याएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
