मेघा साना किसान कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न
धादिङ । धादिङको गुम्दी गाउँ विकास समिति वडा नम्बर ७ मा रहेको मेघा साना किसान कृषि सहकारी संघको दोस्रो साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।
सिता सिंखडाको अध्यक्षता, धादिङ निर्वाचन क्षेत्र नम्बर १ सांसद धन बहादुर घलेको प्रमुख आतिथ्य र साना किसान विकास बैंकका अध्यक्ष खेम पाठकको विषेश आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा डिभिजन सहकारी धादिङका प्रमुख कृष्ण बहादुर बोहोरा, सहकारी संघ धादिङका अध्यक्ष शिव बहादुर भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
४८ लाख ९३ हजार ७ सय ६२ रुपँैयाको कारोबार गरेको संस्थाले ३ लाख ३ सय ७५ रुपैँया नाफा गर्न सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
