आठ सहकारीलाई साढे पाँच लाख बराबरको उपकरण सहयोग
इलाम । जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाले जिल्लाका आठ वटा कृषि सहकारी संस्थालाई कृत्रिम गर्भाधानका लागि आवश्यक उपकरण प्रदान गरेको छ ।
कृषि सहकारी संस्थालाई ७० प्रतिशत अनुदानमा शुक्रबार उपकरण प्रदान गरेको हो ।
परियोजनाले जीतपुरको प्रगति, प्याङको सिकारी डाँडा, चुलाचुलीको अन्नपूर्ण कृषि, नामसालिङको हाम्रो बहुद्देश्यीय, पशुपतिनगरको रोचक, सोयाकको सिंहदेवी र जमुनाको महिला कृषि सहकारी संस्थालाई ३४ लिटर क्षमताको नाइट्रोजन कन्टेनर, सिमेनलाई सुरक्षित राख्ने भाँडोसहितको उपकरण एक/एक थान गरी करिब रु पाँच लाखको लागतमा १६ थान उपकरण वितरण गरेको परियोजनाका विष्णु काफ्लेले जानकारी दिए ।
उपकरण वितरणअघि परियोजनाले उपकरण प्रयोग गर्न सहकारी संस्थाका पशु प्राविधिकलाई तालिमसमेत प्रदान गरेको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
