ओमदेवीले गरिन् धुमधामका साथ दोस्रो विहे, को-को गए पार्टीमा ?
उनले नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) केदार ढकालसँग शुक्रबार साँझ मध्यबानेश्वरस्थित एक पार्टी प्यालेशमा धुमधाम विवाह गरेकी हुन् । उनका एक छोरा र एक छोरी छन् । श्रीमान् छाडेपछि विगत एक वर्षयता श्रेष्ठ ढकालसँग लिभिङ टुगेदरको सम्बन्धमा थिइन् । उनी शंखमुल स्थित रिलायवल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष पनि हुन् ।
काठमाडौं । राष्ट्रिय सहकारी संघकी उपाध्यक्षसमेत रहेकी कांग्रेस सभासद ओमदेवी मल्लले धुमधामका साथ दोस्रो विहे गरेकी छिन् ।
करोडपती श्रीमानलाई रातारात छाडेर अवैधानिक रुपमा अर्कै पुरुषसँग बस्दै आएकी काँग्रेस सांसद् ओमदेवीले धुमधामसँग विवाह गरेकी हुन् ।

को को गएका थिए विहे पार्टीमा ?
उनीको विहे पार्टीमा विशेष गरी ‘भिआईपी’ मात्र थिए । पार्टीमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, काँग्रेस महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशशरण महत, रामहरि खतिवडा, एमाले नेता केशव बडाल, राप्रपा नेता तथा पूर्वमन्त्री सुनीलबहादुर थापा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत थिए ।
त्यस्तै पूर्व सहकारी मन्त्री एकनाथ ढकाल, राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक केवी उप्रेती, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सह सचिव सुर्दशन ढकाल, राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा लगायतका रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
