८ वैशाख २०८३, मङ्गलबार

चन्द्रागिरि सहकारीको नि:शुल्क बस सेवा

२०७२ मंसिर ४, शुक्रबार
चन्द्रागिरि  सहकारीको नि:शुल्क बस सेवा

काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न भएको पेट्रोलियम पदार्थ संकटलाई मध्यनजर गर्दै थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारीले नि:शुल्क बस सेवा शुरु गरेको छ ।
सहकारीले थानकोट देखि बलंकि सम्म बस सेवा शुरु गरेको हो ।

अभिलेख

लोकप्रिय