सहाराको नाफा पौने आठ करोड, सहकारीले सर्प दङ्श उपचार सेवा केन्द्र स्थापना गर्ने
विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था विर्तामोडले आव २०७१/७२ मा रु सात करोड ९२ लाख ८९ हजार ४२६ नाफा गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५८.०७ प्रतिशतले बढी हो । अघिल्लो आव २०७०/७१ मा रु चार करोड ६० लाख ३९ हजार ६२४ नाफा गरेको सहकारीका सचिव महेन्द्र गिरीले जानकारी दिए ।
छयासी हजार महिला र तीन हजार पुरुषलाई संगठित गर्दै झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथरमा ४५ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको सहकारीले आगामी आवमा १८ करोड मुनाफा गर्ने लक्ष्य लिएको उनले बताए । सहकारीको बजेट प्रस्तुत गर्दै गिरीले सहारा नेपालले छिट्टै सर्प दङ्श उपचार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
