गृहमन्त्री शक्तिबहादुर बस्नेत सहकारी संघ ललितपुरमा !
ललितपुर । जिल्ला सहकारी संघ ललितपुरकाे अायाेजनामा शुभ दिपावली, नेपाल संवत र छट पर्वकाे अवसरमा चियापान तथा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख अातिथ्यता रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा सहकारी संघका पूर्व अध्यक्ष दिपक बाँस्काेटाका लगायत सहकारीकर्मीहरुकाे बाक्लाे उपस्थित रहेकाे थियाे ।

तस्बिर : शशिधर पाेखरेल
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
