२१ कात्तिक २०८३, शनिवार

गृहमन्त्री शक्तिबहादुर बस्नेत सहकारी संघ ललितपुरमा !

२०७२ कात्तिक २३, सोमबार
गृहमन्त्री शक्तिबहादुर बस्नेत सहकारी संघ ललितपुरमा !

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरकाे अायाेजनामा शुभ दिपावली, नेपाल संवत र छट पर्वकाे अवसरमा चियापान तथा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख अातिथ्यता रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा सहकारी संघका पूर्व अध्यक्ष दिपक बाँस्काेटाका लगायत सहकारीकर्मीहरुकाे बाक्लाे उपस्थित रहेकाे थियाे । lalitpur sahakari sang lalitpur sahakari sang1
तस्बिर : शशिधर पाेखरेल

अभिलेख

लोकप्रिय