सहकारी संघ दोलखाको अध्यक्षमा हेमन्त चौलागाई, संघलाई नेपालकै उत्कृट बनाउने
दोलखा । जिल्ला सहकारी सघं दोलखाको अध्यक्षमा हेमन्त चौलागाई चयन भएका छन् । संघको दशौ साधारण सभाले चौलागाईको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा रत्न बहादुर श्रेष्ठ, महासचिवमा देवि प्रसाद शर्मा, सचिवमा रुपा भुजेल, कोषाध्यक्षमा कृष्ण प्रसाद दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राधाकृष्ण थापा, पार्वती श्रेष्ठ, पुस्कर कुमार दाहाल, भुवन कुमार श्रेष्ठ, कृष्ण माया कार्की, कृष्ण प्रसाद दाहाल, हर्कमान पाख्रिन, नवराज रिजाल, निमा लामा, लगाएत चयन भएका छन् ।
त्यसैगरी रोशन कार्कीको सयोंजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा श्याम प्रसाद खतिवडा र लक्ष्मी प्रसाद खतिवडा चयन भएका छन् । सो अवसरमा सघंले सहकारी विकासमा योगदान पु¥याउने ब्यक्ति तथा सघंसस्थालाई सम्मान गरेको छ ।
साधारण सभाको सस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री आनन्द प्रसाद पोखरेलले उद्घाटन गरेका थिए । दोलखामा जिल्लामा हाल दर्ता भएर संचालनमा रहेका ५ सय २३ सहकारी सस्थामध्ये ४ सय १५ सहकारी सस्था जिल्ला सहकारी सघंमा आवद्ध रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष चौलागाईले अवको ३ वर्षे कार्यकालमा संघलाई नेपालको उत्कृट बनाउन सबैसंग सहकार्य गर्दे अघि बढ्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
