'साझा सहकारी' बचाउने सहकारी मन्त्री चित्रबहादुर केसीकाे प्रतिबद्धता
२०७२ कात्तिक २०, शुक्रबार
काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीसमक्ष साझा प्रकाशन सहकारीका पदाधिकारीले भेटी भाषा, साहित्य र प्रकाशनको इतिहास बनाएको सो संस्थालाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।
प्रकाशनलाई हाल शिक्षा मन्त्रालय मातहत राखिए पनि कार्यप्रकृतिका आधारमा सहकारी मन्त्रालय पनि सम्बन्धित भएकाले यसलाई थप व्यवस्थित गर्न पदाधिकारीले माग गरेका छन् । जवाफमा मन्त्री केसीले प्रकाशनको श्रीवृद्धिका लािग आफ्ना तर्फबाट पहल हुने विश्वास व्यक्त गरेको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
भेटमा प्रकाशन सञ्चालक समिति सदस्यसमेत रहनुभएका पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्मा पनि सहभागी रहेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार